Logo

नयाँ वर्ष २०२० का लागि भायानेटले ल्यायो ‘ट्रिपल ट्वान्टी अफर’!, वार्षिक रु. ११,४०८ मा उपलब्ध हुने

नयाँ वर्ष २०२० का लागि भायानेटले ल्यायो ‘ट्रिपल ट्वान्टी अफर’!, वार्षिक रु. ११,४०८ मा उपलब्ध हुने



काठमाडौं । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले ग्राहकहरुका लागि “ट्रिपल ट्वान्टी अफर”! सार्वजनिक गरेको छ ।

laxmi

नयाँ वर्ष २०२० को सुमधुर सुरुवातका लागि भन्दै भायानेटले ग्राहकहरु लागि २० एमबीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको हो । यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक रु. ११,४०८ मा उपलब्ध हुने छ ।

जसमा २५०ं च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा रु. १००० छुट प्रदान गरिन्छ ।

यसका साथै भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकोले “ट्रिपल ट्वान्टी अफर” नयाँ ग्राहकको लागि भायानेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय हो । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL