Logo

चक्रपथ विस्तार परियोजना : जग्गा अधिग्रहणको लागि सरकारको अनुमति

काठमाडौं । सरकारले चक्रपथ विस्तार परियोजना अन्तरगत दोस्रो चरणको लागि जग्गा अधिग्रहणको स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चक्रपथ विस्तार परियोजना अन्तरगतको कलंकी महाराजगञ्ज धोबी खेला सडक खण्डको सिमा ३१/३१ मिटर कायम गर्न जग्गा अधिग्रहणको लागि स्वीकृति दिएको सुचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाले जानकारी दिएका छन । उनले बिहीबार नियमित…