Logo

सिटी सेन्टरको नयाँ बर्ष अफर, हरेक पसलमा ६० प्रतिशत छुट

सिटी सेन्टरको नयाँ बर्ष अफर, हरेक पसलमा ६० प्रतिशत छुट



काठमाडौं । सिटी सेन्टरले नयाँ बर्षको नयाँ अफर सार्वजनिक गरेको छ । कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतका बर्षहरुमा झै यस बर्षको अंग्रजी नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।

उक्त अफर अन्तरगत उक्त मलमा रहेको सबै पसलहरुले आफ्ना ग्राहकलाई ६० प्रतिशत सम्म छुट दिने भएको हो । साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL