Logo

युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई १० प्रतिशत लाभांश

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले लगानीकर्तालाई १० दशमलब ५२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको २५ औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको कम्पनीले जानकारी दिएको छ । सोही अवसरमा कम्पनिका अध्यक्ष वसन्तकुमार चौधरीले प्रस्तुत गरेको कम्पनीको आर्थिक बर्ष २०७५÷७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद…