Logo

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान, चैतभित्र विद्युत उत्पादन गर्न कुलमानको निर्देशन

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ठाडो सुरुङमा २७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । स्वदेशी लगानीमा निर्धाणाधीन उक्त ४ सय ५६ मेगावाटको आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मीटर र माथिल्लो ठाडो सुरुङमा ७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र…