Logo

१० दिनमा रेल आउने हल्लामात्रै, रेल आउन अझै २ महिना लाग्ने विभागको भनाई

काठमाडौं । सरकारले संचालन गर्ने जयनगर–जनकपुर रेल संचालनमा अनावश्यक हल्ला फिजाएको रेल विभागले बताएको छ । विभागका महानिर्देशक बलराम मिश्रले १० दिन भित्र रेल आईपुग्ने भनेर अनावश्यक हल्ला फिजाईएको बताउँदै नेपालमा रेल आउन अझै २ महिना लाग्ने बताए । भारतीय कम्पनी कोकान रेलवेज कर्पोरेसन लिमिटेडमा निर्माण भईरहेको नेपाली रेलको रंगरोगनको कार्य भने सम्पन्न भईसकेको मिश्रले…