काठमाडौं । नेपाल आयल निगमले जनकपुरमा हवाई इन्धन भर्न रिफ्युलिङ संचालनमा ल्याएको छ । विमानस्थलबाट रात्रीकालिन सेवालाई लक्षित गर्दै रिफ्युलिङ सेवा सुरु गरेको निगमले जानकारी दिएको छ । जनकपुर उडान गर्ने जहाजले यसअघि भने काठमाडौंमा नै इन्धन भर्नु पर्ने अवस्था रहेको थियो । तर अब भने उक्त सेवा जनकपुरमानै उपलब्ध भएको छ । उक्त रिफ्युलिङको…