केही वर्षदेखि राजश्व प्रशासनमा व्यापक सुधारका प्रयासहरु भईरहेको देखिन्छ । आन्तरिक राजश्व विभागले राजश्व प्रशासनमा समयसापेक्ष सुधार गर्नुपर्ने औंल्याउँदै समय समयमा रणनीतिक योजना र कर प्रणाली सुधार कार्ययोजना साथै विभिन्न गोष्ठीहरु सञ्चालन गर्दै आएको छ । राजश्वसँग सम्बन्धित ऐन तथा नियमहरुमा वाह्य परिवेश, अन्तराष्ट्रिय क्षेत्रमा आएको परिवर्तन, तथा आन्तरिक अवस्था र देशको समाजिक आर्थिक विकासको…