Logo

सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा पोखराको शिवचोकमा

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय पोखरा महानगरपालिका १० शिबचोकमा स्थापना गरेको छ । साथै सोही स्थानमा शाखा समेत विस्तार गरेको बैंकले जानकारी दिएको छ । बैंकले विस्तार गरेको शाखा तथा प्रदेशकार्यालयको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन । उद्घाटनमा बोल्दै मुख्य मन्त्री गुरुङले बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी…