काठमाडौं । नेपाल पर्यटक प्रहरीमा आर्थिक वर्ष २०७५/७६ मा ६ सय ३३ उजुरी परेको छ । पर्यटक प्रहरी भृकुटिमण्डप बृत्तका अनुसार उक्त उजुरी मध्ये ३१ ओटा उजुरीको मात्र समस्या समाधान भएको छ । साथै अन्य उजुरीको पनि समस्या समाधान गर्ने तयारी भईरहेको छ । गत आवमा कुल ४ सय १२ पुरुष र दुई सय २१…