काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) ले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । महासंघले नेपाल सरकारको समेत सहयोगमा हरेक वर्ष आयोजना गर्दै आएको यो वर्षको मेला आगामी चैत्र ६ देखि १० गतेसम्म भृकुटीपण्डपमा आयोजना हुने महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । सोही अवसरमा मेलाका लागि स्टल बुकिङ खुला…