Logo

प्रभु बैंक र एन प्याब्सनबीच सम्झौता, सम्पुर्ण कारोबार प्रभु बैंकमार्फत गर्ने

काठमाडौं । प्रभु बैंक र निजी विद्यालयहरुको छाता संगठन प्याब्सनबीच सम्झौता भएको छ । बुधबार उक्त २ निकायबीच बैंकिङ कारोबार प्रभु बैंकमार्फत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन । बैंक र एन प्याब्सनसँगको सम्झौता बमोजिम एन…