Logo

एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्याधिक वृद्धि, विशेषता छन् यस्ता

एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्याधिक वृद्धि, विशेषता छन् यस्ता



काठमाडौं । एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी. इलेक्ट्रोनिक्सले एलजीको ५५ र ६५ इन्चको युएचडी टि.भी. को मागमा अत्याधिक बृद्धि भएको जनाएको छ ।

साथै ४९ र ४३ इन्चको युएचडी टि.भी.हरुको माग पनि अत्याधिक रहेको उसले दाबी गरेको छ ।

सिजीका अनुसार एलजीको युएचडी टिभीहरुमा फोरके पिक्चर डिस्प्लेः फुल एचडी भन्दा ४ गुणा स्तरीय पिक्चर, म्याजिक मोसन रिमोट कन्ट्रोल, एल.जी. थिन्क्यु ए.आई.(आवाजले नियान्त्रण गर्न सकिने), गुगल असिस्टेन्ट, एलेक्सा विल्ट इन, एप्पल एयरप्ल्येः (आईफोन बाट सिधै स्क्रीन शेयर गर्न मिल्ने) तथा सुलभ मूल्यमा बजारमा उपलब्ध भएका कारण ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL