Logo

सरकारी ढुकुटीमा प्राधिकरणको साढे १५ अर्ब रुपैयाँ, यो बर्ष मात्रै सवा ७ अर्ब योगदान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको प्राधिकरणले एक वर्षमा उक्त नाफा कमाउन सफल भएको हो । प्राधिकरणले सरकारी ढुकुटीमा गत वर्ष मात्रै साढे १५ अर्ब भन्दा बढी रकम जम्मा गरेको छ । प्राधिकरणले गतवर्ष…