Logo

ज्योति विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता, बैंकका शाखामार्फत रेमिट सेवा

काठमाडौं । ज्योति विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता भएको छ । बैंकको रेमिट सेवा अझ सहज र विस्तारित गर्ने उद्देष्यसहित बिहीबार बैंकले कम्पनीसँग सम्झौता गरेको हो । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा रेमिट टु नेपालका महाप्रबन्धक सन्तोष भेटवालले उक्त सम्झौताको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौतापश्चात रेमिट टु नेपालको रेमिट…