Logo

सुनको मूल्य स्थिर, प्रति तोला ७६ हजारमा कारोबार

सुनको मूल्य स्थिर, प्रति तोला ७६ हजारमा कारोबार



काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार प्रति तोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भईरहेको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यसतै छापावाल सुन प्रति तोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL