Logo

नेपालकै ठुलो पोल्ट्री प्रदर्शनी फागुन तेस्रो हप्ता, विदेशीसहित २ सय कम्पनीको सहभागिता

काठमाडौं । नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी २०२० हुने भएको छ । नेपालको पोल्ट्री क्षेत्रका विकास र प्रवर्द्धन गर्ने उद्धेष्यले फागुन १६ गतेदेखि १७ गतेसम्म ३ दिने पोल्ट्री प्रदर्शनी हुने भएको हो । नेपालमै अत्याधुनिक एवं प्रविधियूक्त नवनिर्मित चितवन एक्स्पो सेन्टर, उद्योग प्रदर्शनी मार्ग, भरतपुर, चितवनमा उक्त प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनी नेपाल पोल्ट्री…