Logo

सिटिजन्स बैंकले माग्यो आवेदन, ब्रान्च म्यानेजर देखि जुनियर अफिसर सम्मका लागि अवसर

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदमा पदपुर्तिका लागि आवेदन माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै विभिन्न जिल्लामा रहेका कार्यलयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले बाँकेको कोहलपुर, काठमाडौंको तारकेश्वरको लामबगर, काठमाडौंकमलादी, काठमाडौँ सिनामंगल, चितवनको रत्ननगर लगायत १३ स्थानका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर देखि जुनियर…