Logo

कोरोना भाइरसले २०२० मा विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्छ : आईएमएफ प्रमुख

काठमाडौं । चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतबार बताएकी छन् । तीव्र र द्रूतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाको सङ्क्रमणको प्रभावबाट थप समस्या आउने उनले बताएका हुन् । दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन आएका आइएमएफका व्यवस्थापन निर्देशक क्रिश्टिालिना जर्जिएभाले भनिन, ‘आर्थिक वृद्धि…