काठमाडो । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरेको छ । चेम्बरले विश्वमा कोरोना भाईरसको प्रकोप बढीरहेको बेलामा नेपालमा पनि यसको रोकथाममा लाग्नुपर्ने बताउँदै उक्त समिति गठन गरेको हो । उक्त समिति चेम्बरका उपाध्यक्ष दिपक मलहोत्राको संयोजकत्वमा गठन गरिएको हो । उक्त समितिले नेपालमा कोरोनाको प्रकोपबाट बच्नका लागि विभिन्न जनचेतना…