काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल टपअप मुद्दती निक्षप योजना संचालनमा ल्याएको छ । बैंकले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्नका लागि उक्त योजना ल्याएको जानकारी दिएको हो । उक्त योजनामा न्यूनतम १० हजार रुपैयाँमा सहभागी हुन सकिने छ । योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट…