Logo

मनकामना केबलकार सञ्चालमा, बिहानैदेखि सेवा सुचारु

काठमाडौं । मर्मत सम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भि्सिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो । शुक्रबार बिहानदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना…