काठमाडौं । अरुको नाममा भएको तर आफुले चलाईरहेको फोन नम्बर आफ्नै नाममा ल्याउन नेपाल टेलिकमले सहजिकरण गर्ने भएको छ । टेलिकमले अबको केही दिनभित्रै लागु हुनेगरी टेलिकमको एप्समार्फत नै अरुको नाममा भएको फोन नंवर आफ्नो नाममा गर्न सकिने सुविधा दिने भएको हो । अब टेलिकमका सेवाग्राहीहरुले अरुको नाममा भएको सिमकार्ड टेलिकमको एप्समार्फत नै आफै आफ्नो…