Logo

नेपाली अर्थतन्त्रमा कोरोना कहर : कसरी प्रभावित हुँदैछ उद्योग व्यवसाय, के भन्छन उद्योगी व्यवसायी ?

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाईरस (कोभिड—१९) को महामारी विश्वभर फैलँदो छ । आईतबार दिउँसोसम्म विश्वका १ सय ३५ देशमा फैलिएको महामारीले ५ हजार ७ सय २० जनाको ज्यान लिईसकेको छ भने संक्रमितको संख्या १ लाख ४२ हजार ६ सय ४२ पुगेको छ । डिसेम्बरको अन्त्यमा चीनको हुवेई प्रान्तस्थित वुहान…