Logo

पञ्चकन्या समुहको नेपाल विद्युत प्राधिकरणलाई चिठी : ‘हामी ट्रंकलाईनको महशुल तिर्न सक्दैनौं’

काठमाडौं । पञ्चकन्या समुहले नेपाल विद्युत प्राधिकरणलाई प्राधिकरणले तोकेको ट्रंकलाईनको छुट रकम तिर्न नसक्ने बताएको छ । कम्पनीले आईतबार एक चिठी लेख्दै प्राधिकरणले आफुले उपयोग नगरेको ट्रंकलाईनको छुट रकम तिर्न नसक्ने बताएको हो । नेपाल विद्युत प्राधिकरणले गत फागुन ११ गते पञ्चकन्या समुहलाई छुट रकम बापतको ५ करोड ७४ लाख २१ हजार ८ सय ९३…