Logo

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, कोरोना रोकथाम कोषलाई १ करोड २५ लाख सहयोग

काठमाडौं । हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस संक्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । बैंकले महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै…