काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) का कारण देशभर लकडाउन गरिएपछि नलगाड जलविद्युत आयोजनाको मुआब्जा वितरणदेखि सडक निर्माणसम्मको काम रोकिएको छ । आयोजनाका इञ्जिनियर पदम थापाले नलगाड नदीको किनारै किनार बाँध निर्माण स्थलसम्म सडक निर्माणको काम भईरहेको तर कोरोना संक्रमणका कारण सबै मजदुरहरु काम छोडेर घर लागेपछि विस्फोटनलगायतका सबै काम रोकिएको बताए । मुआब्जा वितरणका…