Logo

कोरोना कोषमा गरिमा विकास बैंकको ३५ लाख सहयोग, प्रत्येक प्रदेशलाई ५ लाख

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड–१९ महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा ३५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बैंकको संचालक समितिको बैठकले प्रत्येक प्रदेशलाई ५ लाखको दरले बैंकले कूल ३५ लाखको सहयोग पुर्‍याउने निर्णय गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना…