Logo

कोरोना महामारी : एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्‍व बैंकको चेतावनी

काठमाडौं । कोरोना महामारीका कारण एसियाली मुलुकहरुले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्व बैंकले चेतावनी दिएको छ । नोभेल कोरोना भाइरसको महामारीका कारण हुने आर्थिक गिरावटले पूर्वी एसिया र प्यासिफिक क्षेत्रका दुई करोड ४० लाख मानिसलाई गरिबीबाट उकास्‍नेबाट रोकिने विश्‍व बैंकले जनाएको छ । विश्‍व बैंकले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमणका कारण…