Logo

मर्जरलाई राष्ट्र बैंकको प्रोत्साहन, संचालक र सिईओले पनि आफ्ना नाममा भएका सेयर बिक्री गर्न पाउने

काठमडौं । नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्ने गरी नयाँ व्यवस्था अवलम्बन गरेको छ । बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर तथा एक्वुजिशन भएपश्चात नयाँ संस्था संस्थामा नहुने संचालक तथा प्रमुख कार्यकारी अधिकृतले उक्त बैंक वित्तीय संस्थाको सेयर बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यस अघि कुनै पनि बैंक वित्तीय संस्थाका संचालक, सिईओ, लेखा…