काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । चार महिना अघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८८ हजार ४०५ पुगेको छ । आज विहानसम्ममा विश्वभर १५ लाख १३ हजार ३०४ जना संक्रमित छन् भने, उपचार पश्चात निको हुनेको संख्या ३ लाख २९ हजार ७३१…