काठमाडौं । अष्ट्रेलियामा घरधनीहरूले भाडा घटाउनै पर्ने भएको छ । अष्ट्रलियाका प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार क्यानबेरामा भएको पत्रकार सम्मेलनमा उक्त कुराको घोषणा गर्दै कानुन बनाएर लागु गरिने बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को सड्क्रमणका कारण आर्थिक गतिविथि ठप्प भइरहेको बेला साना तथा मझौला व्यापारीहरूलाई राहत दिने गरी प्रधानमन्त्री मोरिसनले उक्त घोषणा गरेका हुन् ।…