काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९०बाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण शनिबार बिहानसन्म कोरोनाका कारण २ लाख ३९ हजार ५६६ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २८ हजार २३६, बेलायतमा…