काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज ४१ औं दिन हो । ४१ औं दिनसम्मको यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा साथ दिएको देखिन्छ । लकडाउन उल्लंघन गर्नेलाई हरेक दिन प्रहरीले विभिन्न कारावही गर्दै आइरहेको छ । यसैक्रममा आज प्रहरीले काठमाडौं उपत्यकाका…