Logo

थर्मल गन कालोबजारी गर्ने सुलभ अग्रवालसँग साढे २५ लाख धरौटी माग, आजै रिहा गर्ने तयारी

काठमाडौं । थर्मल गन कालोबजारीको अभियोग लागेका व्यवसायी सुलभ अग्रवालसँग जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटी माग गरेको छ । बिहीबार न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले २५ लाख धरौटी माग गरेको हो । मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको…