Logo

प्रदेश २ को विद्युत् चुहावट ११ प्रतिशतमा झारिने, वितरण केन्द्रहरुसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । नेपाल विद्युत प्रधिकरणले प्रदेश नं २ मा रहेको विद्युत् चुहावटलाई १० दशमलव ९७ प्रतिशतमा झार्ने भएको छ । प्राधिकरणले प्रदेश नं २ को प्रादेशिक कार्यालय जनकपुरलाई चालु आर्थिक वर्ष २०७६/०७७मा विद्युत् चुहावटलाई १० दशमलव ९७ प्रतिशतमा झार्ने लक्ष्य दिएको हो । चालु आवको असोजसम्म प्रादेशिक कार्यालयको औसत विद्युत् चुहावट १९ दशमलव ६१ प्रतिशत…