काठमाडौं । लकडाउन शुरु भएपछिको ४० औं दिनमा करीब पौने तीन अर्ब रुपैयाँबराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बन्दाबन्दीपछि हालसम्म १ अर्ब ६९ करोड ५४ लाख ४८ हजार रुपैयाँबराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ आयात भएको…