Logo

नेस्ले इन्डियाद्वारा नेपालमा सर्भ सेफ फुड प्रोजेक्ट सुरु, ५ सय जनालाई तालिम दिईने

काठमाडौं । नेस्ले इन्डियाले सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरेको छ । नेश्लेले नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फुड प्रोजेक्ट सुरु गरेको हो । नेपालमा उक्त प्रोजेक्ट अन्तरगत खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५ सय स्ट्रीट फूड विक्रेताहरुलाई…