काठमाडौं । भारतबाट दैनिक दशौँ हजारको संख्यामा बिभिन्न नाकाबाट नेपालीहरु समुह समुहमा नेपालभित्र प्रवेश गरिरहेका छन् | हाम्रो क्षमता हुन्थ्यो भने ती सबैलाई PCR परीक्षण गरेर कोरोना संक्रमण पोजिटिभलाई आइसोलेसनमा राखेर तथा नेगेटिभलाई सिधै गाउँ गएर त्यहाँको क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्दा सुरक्षित हुने थियो |.अहिले उनीहरुलाई सिधै आफ्नो थातथलोमा पठाउने काम भइरहेको छ | उनीहरुलाई…