Logo

चार महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोनालाई, निको हुने १०५ पुगे

काठमाडौं। नेपालमा कोरोना भाइरसलाई जित्नेहरुको संख्या बढ्दै गएको छ । आइतबार राति वीरगञ्जस्थित नारायणी अस्पतालबाट चार महिने शिशुसहित एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदन कुमार उपाध्यायले जानकारी दिएका छन् । डिस्चार्ज हुनेमा चार…