काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न अहिले विश्वका सबै राष्ट्रको प्रमुख प्राथमिकता नागरिकको कोरोना परीक्षण गर्नु र उपचार गर्नु हो । नेपालमा पनि अहिले परीक्षणको क्रम चलिरहेको छ । तर, त्यो परीक्षणको गति यति सुस्त छ कि सुन्दै दिक्क लाग्छ । तर, कोरोना परीक्षणमा चीन र भारतले भने आश्चर्यजनक रेकर्ड बनाएका छन् ।…