Logo

भारतबाट आएका ३० जना क्वारेन्टाईन छोडेर भागे, सरकारले २ हप्तासम्म किन गरेन स्वास्थ्य जाँच

काठमाडौं । कपिलवस्तुमा क्वारेन्टाइनबाट ३० जना फरार भएका छन । उनीहरु क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै क्वारेन्टाईनबाट फरार भएका हुन । कपिलवस्तुमा झण्डै ७ हजार जनाको संख्यामा क्वारेन्टाइनमा रहे पनि उनीहरुको स्वास्थ्य जाँच नभएको भन्दै क्वारेन्टाईनबाट भागेका हुन । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३०…