काठमाडौ । आगामी आर्थिक वर्ष २०७७र७८ को राजश्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरे। नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट…