काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ। आज छापावाला सुन प्रतितोला रु ७४ हजार ८०० मा कारोवार भाइरहेको महासंघले जनाएको छ। यस अघि आइतबार छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार…