काठमाडौं । आईफोनको अपरेटिङ सिस्टम आईओएस हो । अब एप्पल कम्पनीले आफ्नो अपरेटिङ सिस्टम आईओएस तथा आईफोनको नाम परिवर्तन गर्ने भएको छ । तर एप्पलले गत बर्ष आफ्नो आईप्याड लाईनअपका लागि भने आईओएसको सट्टा आईप्याडओएस सिस्टम सार्वजनिक गरेको थियो । आफ्नो अपरेटिङ सिस्टमलाई अझै भास्ट बनाउनका लागि सिस्टममा परिवर्तन गर्न लागेको कम्पनीले जानकारी दिएको छ…