काठमाडौं । उद्योगमन्त्री मोतीलाल दुगडले उद्योगी व्यवसायीलाई ज्वाईँसरह सम्मान गर्ने बताएका छन । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औं बार्षिकोत्सवमा बोल्दै उनले उक्त कुरा बताएका हुन । पछिल्लो समय उद्योगीहरुले नै उद्योगको वातावरण विग्रिए भनिरहेको बेला उद्योग खोल्न नडराउन समेत उनले आह्वान गरेका छन । ‘हामी उद्योगीको पक्षमा छौं,’ उनले भने, ‘हामीले नीजी क्षेत्रलाई…