काठमाडौं । सर्वाेच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरेको मुद्दामा विभिन्न ५ व्यवसायीलाई दोषी ठहर गरेको छ । सर्बाेच्च अदालतका प्राधानन्यायधीश चोलेन्द्र शमशेर राणा र प्रकाश ढुङ्गानाको पूर्ण ईजलाशले २०६७ सालको नक्कली भ्याट बिल प्रयोग गरेको मुद्दामा दोषी ठहर गरेको हो । प्रधानन्यायधीशको ईजलाशले आन्तरिक राजश्व विभागको पक्षमा फैसला सुनाउँदै उक्त ५ व्यवसायीलाई दोषी ठहर…