Logo

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन सुरु, पाचौं आइसिटी अवार्ड ११ विधामा हुने

काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) सुरु भएको छ । सोमबारदेखि लागु हुनेगरी उक्त अवार्डको लागि अनलाईन नोमिनेशन सुरु भएको हो । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६ गतेसम्मका लागि…