काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत कर्जालाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै आएपनि वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले भने कर्जा पाउन नसकेको देखिएको छ । सरकारको घोषणाअनुसार राष्ट्र बैंकले वैदेशिक रोजगारबाट फर्किएर नेपालमै केही गर्न चाहने युवाहरुका लागि बिदेशबाट फर्केका युवा परियोजना कर्जा शीर्षकमा सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको थियो ।…