Logo

काठमाडौं उपत्यकाका १२ ठाउँमा सडक बत्ती सुचारु, दोश्रो चरणमा हुँदैछ यी स्थानमा बिस्तार

काठमाडौं । काठमाडौं उपत्याकाका विभिन्न स्थानमा सडक बत्ती सुचारु भएको छ । उपत्यकामा केही चोकमा मात्रै सडक बत्ती भएको र भएका स्थानमा समेत काम नगरेपछि सरकारले केही महिना पहिलेदेखि बत्ती जडान र भएका बत्तीको मर्मत शुरु गरेको थियो । अहिले कतिपय स्थानमा जडान भइसकेको र कतिपय चोकमा जडान हुने क्रममा रहेको प्रधानमन्त्री कार्यालयका विकास समन्वय…